सरकारी जग्गा व्यक्तिकाे नाममा दर्ता : भूमि आयोग कालिकोटका तत्कालीन अध्यक्ष बमसहित १२ जना अख्तियारकाे फन्दामा
बुधबार ७ असो २०८३ १०:१५ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको खाँडाचक्र नगरपालिकामा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दर्ता गरेकाे छ ।खाँडाचक्र