छ वटा लघुवित्त कम्पनीहरु नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन्। राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रयमासमा यी लघुवित्तलाई कारवाही गरेको हो । कारवाहीमा पर्नेमा फरवार्ड लघुवित्त, धौलागिरी लघुवित्त, मातृभूमि लघुवित्त, एनआईसी एशिया लघुवित्त, विन नेपाल लघुवित्त र संजीवनी लघुवित्त रहेका छन् । यी मध्ये फरवार्ड लघुवित्त, धौलागिरी लघुवित्त, मातृभूमि The post राष्ट्र बैंकको कारवाहीमा परे ६ वटा लघुवित्त appeared first on Businesspana.