युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । सीप विकास तथा रोजगारी प्रवर्द्धनका लागि सीप तथा रोजगार मेलालाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन