प्राधिकरणका नयाँ एमडीसामु बाढीले भत्काएको ऊर्जा संरचना उठाउनेदेखि विद्युत् आपूर्ति व्यवस्थापनसम्म चुनौतीको चाङ

  • बुधबार ७ असो २०८३ ०९:२५ AM
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भोटेकोशी बाढीका कारण विद्युत् क्षेत्रमा भएको खर्बौं रुपैयाँको क्षति र त्यसको पुनर्निर्माणलाई प्राधिकरणसामु देखिएको सबैभन्दा ठूलो चुनौतीका रूपमा औँल्याएका छन्। बुधबार प्राधिकरणमा पदबहाली गर्दै श्रेष्ठले यो महाविपत्तिका कारण प्राधिकरणको भौतिक संरचनामा मात्रै नभई वित्तीय स्वास्थ्यमा समेत गम्भीर प्रभाव पर्न सक्ने बताएका हुन्। उनले बाढीबाट… Continue reading प्राधिकरणका नयाँ एमडीसामु बाढीले भत्काएको ऊर्जा संरचना उठाउनेदेखि विद्युत् आपूर्ति व्यवस्थापनसम्म चुनौतीको चाङ