शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

  • बुधबार ७ असो २०८३ ०९:३३ AM
 काठमाडाैं । साताको कारोबार दिन बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३६.२५ अंकले घटेर दुई हजार ६१८.०३ विन्दुमा आइपुगेको छ । यो दिन नेप्से सूचक घट्दा कारोबार रकम पनि घट्न पुगेको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारले यो दिन आइपुग्दा ६ अर्ब ३५ करोड रुपैयाँ मात्र… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार