काठमाडौं । चितवनको सौराहास्थित लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ले पाँचतारे डिलक्स होटलको मान्यता प्राप्त गरेको छ। पर्यटन विभागले गरेको स्थलगत निरीक्षणपछि रिसोर्टलाई पाँचतारे डिलक्स स्तरको मान्यता प्रदान गरेको हो। केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित उक्त रिसोर्टले करिब तीन साताअघि स्तरीकरणका लागि पर्यटन विभागमा आवेदन दिएको थियो। आवेदनपछि विभागका निर्देशकसहित चार सदस्यीय टोलीले रिसोर्टको भौतिक पूर्वाधार, सेवा–सुविधा,… Continue reading अन्तर्राष्ट्रिय ब्रान्डको रोयल टुलिप चितवनलाई पाँचतारे डिलक्स मान्यता