एमजीको चाडपर्व अफर : गाडी किन्दा ३ लाखसम्म बचत,  इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क

  • बुधबार ७ असो २०८३ ०९:५६ AM
काठमाडौं । एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स नेपाली ग्राहकलाई लक्षित गर्दै विशेष चाडपर्व अफर ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ सार्वजनिक गरेको छ। असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने अफरअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ। अफरअन्तर्गत ग्राहकले निःशुल्क आठ वर्षको प्लस… Continue reading एमजीको चाडपर्व अफर : गाडी किन्दा ३ लाखसम्म बचत,  इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क