‘नागरिक लगानी कोषको लगानी पारदर्शी र प्रतिफलमुखी बनाइन्छ, निजी बैंकमा जस्तो हस्तक्षेप गदैर्नौं’

  • बुधबार ७ असो २०८३ १०:११ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको रकम पारदर्शी, सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले नागरिकको बचतसँग प्रत्यक्ष जोडिएको संवेदनशील संस्थाका रूपमा कोषको परिचालनमा व्यावसायिक अनुशासन… Continue reading ‘नागरिक लगानी कोषको लगानी पारदर्शी र प्रतिफलमुखी बनाइन्छ, निजी बैंकमा जस्तो हस्तक्षेप गदैर्नौं’