काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्लो समय देखिएका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको बताएका छन् । राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा नेपालसहित