मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

  • बुधबार ७ असो २०८३ ०७:४१ AM
काठमाडौं । मधेश प्रदेशका किसानले उत्पादन गरेको धानको उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिल प्रा.लि.ले करिब १० हजार मेट्रिक टन वर्षे जिरा मसिनो धान खरिद गर्ने योजना अघि सारेको छ । मिलले विशेषगरी सर्लाही र रौतहटबाट धान खरिद गर्ने तयारी गरेको हो । प्रस्तावित धान खरिदको कुल मूल्य करिब ३९