अमेजनले मेटाको म्युज एआई एजेन्टलाई रोक लगायो किनमेल गर्न

  • बुधबार ७ असो २०८३ ०८:४३ AM
अमेरिकी इकमर्श जायन्ट अमेजनले मेटाको नयाँ एआई एजेन्ट ‘म्युज’ लाई किनमेल गर्नबाट रोकिरहेको बताईएको छ। गिकवायरले जनाएअनुसार, म्युजको प्रयोग गरी अमेजनबाट सामान खरिद गर्ने प्रयास गर्दा प्रयोगकर्ताहरूलाई एउटा चेतावनी देखाइँदै The post अमेजनले मेटाको म्युज एआई एजेन्टलाई रोक लगायो किनमेल गर्न appeared first on Technology Khabar.