नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्तावप्रति सांसद तामाङको असहमति

  • बुधबार ७ असो २०८३ ०८:१४ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नागरिक कोषको रकम रियल इस्टेट तथा शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा लगानी गर्ने योजना संविधानको मर्मविपरीत रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका भाग लिँदै उनले यस्तो बताएका हुन् । कोषको लगानीका क्षेत्र विस्तार