नागरिक लगानी कोषको ४९ प्रतिशत रकम बैंकमा थन्किनु चिन्ताको विषय: सांसद बराल

  • बुधबार ७ असो २०८३ ०८:३२ AM
नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता, आन्तरिक सुशासन तथा पुँजी परिचालनको अवस्थामाथि प्रश्न उठाएका छन् ।