डिजिटल भुक्तानी प्रणालीमा सुरक्षा चुनौती छः सांसद बराल

  • बुधबार ७ असो २०८३ ०९:०९ AM
विदेशी डिजिटल भुक्तानी कम्पनीहरूको प्रवेशलाई स्वागत गर्नुपर्ने भए पनि त्यस्ता प्रणालीमा राष्ट्रिय सुरक्षा र डेटा गोपनीयताको सुनिश्चितता हुनुपर्ने सांसद बरालले बताइन् ।