भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र होइनः सांसद बुढाथोकी

  • बुधबार ७ असो २०८३ ०९:१३ AM
विद्यमान ऐनलाई समयसापेक्ष बनाउँदै बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता अभिवृद्धि गर्न विधेयक महत्वपूर्ण हुने उनको भनाइ छ ।