जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

  • बुधबार ७ असो २०८३ ०८:३० AM
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्लो समय देखिएका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै जाँदा नेपालसहित हिमाली मुलुकहरू बढी प्रभावित भइरहेको बताए । तापक्रम वृद्धि हुँदै जाँदा हिमनदी पग्लने क्रम तीव्र