दशकपछि अमेरिका भ्रमण गर्दै सी जिनपिङ, स्वागतका लागि ट्रम्प आफैँ विमानस्थल जाने

  • बुधबार ७ असो २०८३ ०८:४८ AM
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गरेका छन् । उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरको ज्वाइन्ट बेस एन्ड्र्युजमा विमानस्थलमै पुगेर स्वागत गर्नेछन् । एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय भ्रमणका क्रममा उनलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ । भ्रमणका क्रममा व्यापार, कृत्रिम बौद्धिकता,