नागरिक लगानी कोषमा पारदर्शिता र जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकता : अर्थमन्त्री वाग्ले

  • बुधबार ७ असो २०८३ ०९:०२ AM
काठमाडौं । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले विधेयकले कोषलाई थप सशक्त र जिम्मेवार बनाउने बताए । उनले नागरिक