इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १ हजार ५ सय ४ किलो गाँजा बरामद

  • बुधबार ७ असो २०८३ ०७:१९ AM
इलाम । इलाम प्रहरीले ट्रकको डालीमा फल्स बटम बनाएर लुकाइएको १ हजार ५ सय ४ किलो गाँजा बरामद गरेको छ। इलाम नगरपालिका–९ गोलाखर्क भञ्ज्याङमा मंगलबार साँझ ना.४ ख ८०९६ नम्बरको ट्रकबाट ४१ वटा बोरामा प्याक गरिएको