काठमाडौं। आगामी दशैंलगायत चाडपर्वका अवसरमा सर्वसाधारणको सहज र सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकार तथा यातायात सम्बद्ध निकायहरूले सार्वजनिक यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने निर्णय गरेका छन्। यातायात व्यवस्था विभागद्वारा जारी निर्णय अनुसार मध्यम तथा लामो दूरीका सार्वजनिक