काठमाण्डु – चार महिना नौ दिनपछि विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपति फेरि भेट्दै छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच १४ मे २०२६ मा भेटवार्ता भएको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा गएका थिए । यसपटकको फरक यति हो कि चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत