भूमि प्रशासन कार्यालयद्वारा गत आवमा  ७४ करोड ८६ लाख राजस्व सङ्कलन

  • बुधबार ७ असो २०८३ ०७:२७ AM
राँझा (बाँके) / भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२/८३ मा रु ७४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । जेनजी प्रदर्शनका क्रममा २०८२