ऊर्जा क्षेत्र पुनरुत्थान गर्न ३ खर्ब ९० अर्ब आवश्यक, ४१० मेगावाट विद्युत् प्रणालीबाहिर

  • बुधबार ७ असो २०८३ ०८:०१ AM
काठमाडौँ / गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ऊर्जा क्षेत्रले ठुलो क्षति व्यहोरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले बताएका छन्।  प्रारम्भिक मूल्याङ्कनअनुसार समग्र