नेकपा सांसदको प्रश्न- सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?

  • बुधबार ७ असो २०८३ ०७:४८ AM
नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पु¥याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताएकी छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने बताएकी हुन् । सांसद बुढामगरले बाढी प्रभावित क्षेत्रमा आफ्नो