काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारलाई प्रभावकारी बनाउन परिणाममुखी ढंगले काम गर्न अध्यक्ष श्रेष्ठलाई निर्देशन दिएका छन्। उनले बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित… Continue reading विज्ञापन बोर्डको नवनियुक्त अध्यक्ष सन्तोष श्रेष्ठले लिए शपथ