६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही, चारलाई सुधारात्मक कदम र दुईलाई जरिवाना

  • बुधबार ७ असो २०८३ ०७:३३ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड पालना नगरेको भन्दै ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा न्यूनतम पुँजीकोष तथा अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेपछि राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले ती संस्थामाथि कारबाही गरेको हो । विभागका अनुसार चारवटा लघुवित्तलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र… Continue reading ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही, चारलाई सुधारात्मक कदम र दुईलाई जरिवाना