काठमाडौं । सरकारले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले यसका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका क्रममा खोज, उद्धार… Continue reading जलविद्युत् आईपीओमा सुरक्षाकर्मीलाई २ प्रतिशत हिस्सा दिँदै सरकार