काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा बढ्ने विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि तयारी थालेको छ । यसका लागि प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ । मंगलबार प्राधिकरणमा बसेको बैठकले हिउँदको विद्युत् माग तथा आपूर्ति व्यवस्थापनका लागि आवश्यक अध्ययन र काम अघि बढाउने निर्णय गरेको हो । रसुवा हुँदै त्रिशूली नदीमा आएको बाढीबाटContinue reading "हिउँदको विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणले थाल्यो तयारी"