चाडपर्वअघि राजमार्गको सुरक्षा अडिट गर्न सांसद गिरीको माग

  • बुधबार ७ असो २०८३ ०६:३७ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले चाडपर्व नजिकिँदै गर्दा प्रमुख राजमार्गको अनिवार्य सुरक्षा अडिट गरी जोखिमयुक्त सडकमा तत्काल मर्मत तथा सुरक्षात्मक संरचना निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले दसैं–तिहार मनाउन लाखौं नेपाली आफ्ना परिवार तथा आफन्तजनसँग भेटघाट गर्न घर फर्किने तयारीमा रहेको बताए ।Continue reading "चाडपर्वअघि राजमार्गको सुरक्षा अडिट गर्न सांसद गिरीको माग"