काठमाडौ । बलिउड अभिनेता विवेक ओबेरोयको उपिस्थतिका बिच नेपाली चलचित्र ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ भारतको मुम्बईस्थित ‘ताज ल्याण्ड्स एन्ड’मा आयोजित समारोहका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो । ओबेरोयको जन्मदिनको अवसरमा क्यान्सर पीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसनले आयोजना गरेको ‘रोज डे’ समाहरोहका बिच चलचित्रको घोषणा गरिएको हो ।Continue reading "बलिउड अभिनेता विवेक ओबेरोयलाई साक्षी राखेर नेपाली फिल्म ‘२६ करोड’को घोषणा"