काठमाडौं । रास्वपाका सांसद राजीव खत्रीले जेन्जी आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन रु भन्ने कुरा सदनबाटै सङ्कल्प प्रस्ताव पारित गर्न माग गरे। उनको भनाइ जस्ताको त्यस्तै-गत चैत्र १९ गते बसेको पहिलो संसद् बैठकलाई सम्बोधन गर्दै हाम्रा सभापति रवि लामिछानेले भन्नुभएको थियो,Continue reading "‘जेन्जी आन्दोलनका दोषीलाई कारबाही नभए शहीदकी आमाको आँसुले पोल्नेछ’ : राजीव खत्री"