धरान । धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर पितृश्राद्ध तथा धार्मिक आस्थाको केन्द्रका रूपमा प्रसिद्ध बन्दै गएको छ । प्राकृतिक सौन्दर्यका कारणसमेत छुट्टै पहिचान बनाएको विष्णुपादुका क्षेत्रमा धरान बजारबाट माथि उक्लिँदै जाँदा चिसो हावापानीसँगै गाउँले परिवेशको अनुभूति