सरकारी डाटालाई राष्ट्रिय सम्पत्तिका रूपमा मानिने, डाटा एक पटक मात्र संकलन गरिने

  • बुधबार ७ असो २०८३ ०६:४६ AM
सरकारी डाटालाई राष्ट्रिय सम्पत्तिका रूपमा मानिने भएको छ। हालै सरकारले सार्वजनिक गरेको नेपाल इन्टरप्राइज आर्किटेक्चर एनईए फ्रेमवर्कको मस्यौदामा यस्तो उल्लेख छ। सूचना प्रविधि विभागले गत भदौ १७ गते यो मस्यौदा The post सरकारी डाटालाई राष्ट्रिय सम्पत्तिका रूपमा मानिने, डाटा एक पटक मात्र संकलन गरिने appeared first on Technology Khabar.