बाढीपीडित परिवारले राज्यबाट राहत र सहयोग पाएनन् : सांसद् पराजुली

  • बुधबार ७ असो २०८३ ०७:१० AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकको अवस्था र तिनका परिवारले पाउनुपर्ने राहतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पराजुलीले लामो समय बितिसक्दा पनि पीडित परिवारले राज्यबाट पाउनुपर्ने राहत र सहयोग नपाएको गुनासो गरे । ‘भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकबारे सरकारले