काठमाडौं । नियामकीय मापदण्ड पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियम उल्लङ्घन गरेको पाइएपछि चारवटा लघुवित्तमाथि शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने दुईवटालाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तलाई गत वैशाख ८ गते