ट्रम्पले राष्ट्रसङ्घको महासभाबाटै दिए ‘ध्वस्त’ पार्ने धम्कीपछि के भन्छ इरान ?
बुधबार ७ असो २०८३ ०६:५९ AM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिएपछि इरानी सशस्त्र बलले उनका अभिव्यक्तिलाई ‘प्रचारको औजार’ भन्दै अमेरिकी सेनालाई क्षेत्रमा चेतावनी दिएको छ । इरानी सशस्त्र