नेपाल बैंकका कर्मचारीहरूद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८४ लाखभन्दा बढी सहयोग

  • बुधबार ७ असो २०८३ ०७:११ AM
काठमाडौँ / रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल बैंक लिमिटेडका कर्मचारीले प्रधानमन्त्री दैवी