आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ The post सुनको भाउमा झिनो वृद्धि appeared first on Businesspana.