राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

  • बुधबार ७ असो २०८३ ०५:२५ AM
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक, आर्थिक अवस्था तथा राष्ट्रिय चासोका विषयहरूमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय