अदालतबाट विवाद टुंगिएपछि ५१ वर्षअघि दान गरिएको जग्गामा प्रहरी चौकी बन्दै

  • बुधबार ७ असो २०८३ ०५:४० AM
विराटनगर । विराटनगर महानगरपालिका–३ बरगाछीमा ५१ वर्षअघि प्रहरी चौकीका लागि दान गरिएको जग्गामा बल्ल आफ्नै भवन निर्माण हुने भएको छ । लामो समयदेखि जग्गासम्बन्धी विवादका कारण रोकिएको निर्माण प्रक्रिया अदालतबाट विवाद टुंगिएपछि अघि बढाइएको हो