काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य हमला गर्ने वा शान्ति सम्झौताको बाटो रोज्ने भन्ने विषयमा आफूले ‘ठूलो निर्णय’ गर्नुपर्ने बताएका छन्। मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ट्रम्प द्वन्द्व समाधान नभए इरानलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने चेतावनीसमेत दिए। खचाखच भरिएको महासभा कक्षमा बोल्दै ट्रम्पले विश्व सरकारको अवधारणालाई अस्वीकार गरे। उनले रुस–युक्रेन