एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

  • बुधबार ७ असो २०८३ ०५:५४ AM
काठमाण्डु – करातेका तेन्जिङ शेर्पाले २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाएका छन् । तेन्जिङले तोयोहाशी जिम्नेजियममा बुधबार भएको खेलमा लाओसका सायासान भाथानालाई रिपिचेजमा पराजित गर्दै कास्य पदक जितेका हुन् । तेन्जिङले १ इप्पोनसहित ९ स्कोर गरेका थिए । तेन्जिङले खेल ९–१ ले आफ्नो पक्षमा पारेका थिए । जापानको नागोयामा भइरहेको २० औं एसियाली