काठमाडौं । कुमारी बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेका छन् । दुवै बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावसहित असोज २८ गते साधारणसभा बोलाएका हुन् । कुमारी बैंकले २६औँ वार्षिक साधारणसभा असोज २८ गते बिहान ११ बजे काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा गर्ने भएको छ । सभाले