काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले दशैं तथा तिहारलाई लक्षित गर्दै ‘एलजीको उपहार, मनाऔँ दसैँ र तिहार’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले एलजीका विभिन्न घरायसी उपकरण खरिद गर्दा २५ प्रतिशतसम्म नगद छुटका साथै आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टिभी (९३२ इन्च बाहेक), अडियो सिस्टम, भ्याकुम क्लिनर, सिंगल डोर रेफ्रिजरेटर तथा