काठमाडौं । अमेरिकाले नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि पुनर्निर्माण र पुनर्स्थापनाका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटमा राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले सहयोगको घोषणा गरेकी हुन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार उनले बाढीबाट प्रभावित नेपाली तथा नेपालमा