तीन वर्षमा ४७ प्रतिशत मात्रै काम, कहिले बन्छ लमजुङको रणनीतिक सडक ?

  • बुधबार ७ असो २०८३ ०५:१६ AM
लमजुङ / निर्माण व्यवसायीले समयमा काम नगर्दा बिचौर–भुम्लीचोक–फुलाङ्गिरी–जोर्ने–गौडाभञ्ज्याङ सडकको करिब आठ किलोमिटर खण्ड अलपत्र परेको छ ।  निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि उक्त सडकखण्डको