'जलवायु न्याय’को मुद्दामा भोटेकोसी निर्णायक मोड बन्नुपर्छ'

  • बुधबार ७ असो २०८३ ०६:०५ AM
काठमाडौँ / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोसी विपद्लाई नेपालको जलवायु कूटनीतिका लागि ‘निर्णायक मोड’ बनाउनुपर्ने बताएका छन् ।  संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि प्रधानमन्त्री