नेपालमा अपार्टमेन्ट संस्कृति सुरु भएको लामो समय भइसक्यो । कम क्षेत्रफल भएका नेपाल जस्ता मुलुकका लागि अपार्टमेन्ट जस्तो सामूहिक आवास महत्वपूर्ण हुने भएपनि कतिपय नीतिगत प्रावधान अब्यवहारिक भइदिँदा अपार्टमेन्ट संस्कृतिलाई फैलाउन नसकिएको व्यवसायीहरुको भनाइ छ । साथै, २ दशक अगाडिबाट सुरु भएको अपार्टमेन्ट व्यवसाय अझैसम्म पनि जग्गाको झमेलाबाट बाहिर निस्कन सकेको छैन । किनभने, अपार्टमेन्ट The post अपार्टमेन्ट किन्नेले जग्गाको स्वामित्व पाउँदैनन्, ऐनले भन्छ, ‘पहिला भत्किन देऊ’ appeared first on Businesspana.