काठमाडौं। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले… Continue reading बुधबार बढ्यो सुन–चाँदीको मूल्य, कारोबार मूल्य कति ?