काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम अर्थात् हिउँदमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि तयारी तीव्र बनाएको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनाहरूमा क्षति पुगेर उत्पादन प्रभावित भएपछि हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भन्दै प्राधिकरणले अहिलेबाटै आवश्यक अध्ययन र पूर्वतयारी अघि बढाएको हो। यसै… Continue reading आगामी हिउँदमा लोडसेडिङ नहुने प्राधिकरणको दाबी, विद्युत् व्यवस्थापनका लागि पाँच सदस्यीय समिति